Friday, July 24, 2026
Politics

कैलालीका सीडीओ र एसपीले डा.केसीलाई भने– सरकारसँग वार्ता र संवाद गर्दा राम्रो हुन्छ

कैलालीका सीडीओ र एसपीले डा.केसीलाई भने– सरकारसँग वार्ता र संवाद गर्दा राम्रो हुन्छ

एसपी र सीडीओले सरकारसँग माग राख्ने अनसनबाहेकका अन्य उपाय र माध्यम समेत भएकाले सोहीअनुसार गर्न राम्रो हुन्छ भन्ने कुरा समेत राखेका थिए । तर केसीले भने सरकारले माग पूरा नगरेसम्म अनसन नतोड्ने अडान लिएका छन् ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

ट्राफिक नियम तोडेपछि पूर्वमन्त्री बब्लु गुप्तालाई जरिवानाPolitics

ट्राफिक नियम तोडेपछि पूर्वमन्त्री बब्लु गुप्तालाई जरिवाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको हो । जरिवाना गुप्ता आफैले…

RONB Post
इच्छाकामनाका ३४ परिवारले पाए लालपुर्जाPolitics

इच्छाकामनाका ३४ परिवारले पाए लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

Setopati
पूर्वाधार विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रको सुधार सम्भव छैन : सिटौलाPolitics

पूर्वाधार विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रको सुधार सम्भव छैन : सिटौला

काठमाडौँ उपत्यकामा मात्रै २३ लाख मोटरसाइकलसहित करिब २६ लाख सवारी साधन गुड्ने तर सडकको क्षमता र पूर्वाधार भने अत्यन्तै कमजोर रहेको उनले औँल्याए।

Online Khabar
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरेPolitics

नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे

काठमाडौँ। नेकपा (एमाले) का नेता ठाकुर गैरेले नेपालको वर्तमान कूटनीतिक सञ्चालन र सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सामाजिक सञ्चालन फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशको कूटनीतिक अवस्था र राज्यका निकायहरूको अन्योलप्रति चासो व्यक्त गरेका

Ratopati
पूर्वाधार विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रको सुधार सम्भव छैन : अध्यक्ष सिटौलाPolitics

पूर्वाधार विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रको सुधार सम्भव छैन : अध्यक्ष सिटौला

८ साउन, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सडक पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताएका छन्। शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै…

Online Khabar
बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन योजना प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायरPolitics

बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन योजना प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर

बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →