नेपाली कांग्रेस: रक्त, त्याग र लोकतन्त्रको अखण्ड यात्रा
कुनै पनि राजनीतिक दलको वास्तविक शक्ति उसको चुनावी जित–हारले मात्र मापन हुँदैन। त्यसको मूल्याङ्कन इतिहासले गर्छ। इतिहासले हेर्छ कि त्यो दलले राष्ट्रका लागि के त्याग गर्यो, जनताको स्वतन्त्रताका लागि कति संघर्ष गर्यो र सङ्कटको घडीमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





