सरकारलाई नेकपाको प्रश्न : विदेशिने युवाको ताँती कहिले घट्छ ?
२५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी भूमिका खेल्न आग्रह गरेको छ । विदेशमा भएका सन्तानले नेपालमा रहेका आमाबुबा समेतलाई भोट दिन भनेको र त्यसआधारमा समेत रास्वपाले दुई तिहाइ बहुमत पाएको भन्दै नेकपाले जनमतको सम्मान गर्न आग्रह…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





