नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
लन्डन। नेपाल पत्रकार महासंघ यूके शाखाले यही १० जुलाई शुक्रबार साँझ आयोजना हुने १५औँ वार्षिक उत्सव तथा स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। शाखाको कार्यसमिति बैठकले यस वर्षको ‘वर्ष पत्रकारिता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





