नेपाल चिकित्सक संघले आज देशव्यापी उपचार सेवा ठप्प पार्नेसहितका आन्दोलन गर्दै
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र स्थानीय प्रशासनको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





