नेकपाले सदनमा भन्यो– हाम्रो छाला र हड्डी पुराना होलान्, तर विचार नयाँ छ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुराना राजनीतिक दलहरूमाथि लाग्दै आएको पुरानो र असक्षम भन्ने आरोपको प्रतिवाद गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद भीमकुमारी बुढाले पुराना दलका नेताहरूको शारीरिक अवस्था र समयलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





