सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समिति सदस्यमा उर्वशी र शोभिता मनोनीत
३२ असार, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनीत भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको आजको निर्णयअनुसार सञ्चालक समिति सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनीत भएका हुन् । सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ मा सञ्चालक समितिको अध्यक्ष पद…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





