नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टमाथि पुनरागमन जित निकालेको छ । ३–२ को जित निकाल्दै अर्जेन्टिनाले जारी प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





