कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
स्विट्जरल्यान्ड र कोलम्बिया मंगलबार क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा विश्वकप अन्तिम–१६ अन्तर्गत आमनेसामने हुँदैछन् । यस खेलको विजेताले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनेछ । अन्तिम आठमा पुग्न सफल भएमा यी दुवै टोलीले विश्वकप इतिहासकै आफ्नो उत्कृष्ट प्रदर्शनको बराबरी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





