‘मिस नेपाल २०२६’ मा टप-मोडल राउन्डको प्रतिस्पर्धा (तस्वीर)
काठमाडौं । यसवर्षको मिस नेपालको महत्वपूर्ण विधा ‘टप मोडल’को प्रतिस्पर्धा सम्पन्न भएको छ । कजारियाको प्रस्तुति रहेको यो राउन्डमा २४ जना फाइनलिस्ट सुन्दरीले प्रतिस्पर्धा गरे । चर्चित भियतनामी फेसन डिजाइनर ‘ना मोट ९१९२’ ले तयार पारेको डिजाइनमा सजिएका सुन्दरी र्याम्पमा एकपछि अर्को…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





