नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा चल्न थाले गाडी
३ साउन, चितवन । नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा कतै पनि पहिरोले अवरुद्ध नभएको प्रहरीले जनाएको छ । चितवनको मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकखण्डमा गएरातिदेखि रोकिएका सवारी साधनहरु आज बिहानैबाट सञ्चालन हुन थालेका छन् । बिहान ६ बजेदेखि सवारी साधनहरु चल्न थालेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




