नारायणगढ-मुग्लिन र काठमाडौं सडकखण्डमा आज राति १० बजेदेखि सवारी चलाउन रोक
२ साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ । आज साँझ कार्यालयले एक सूचना जारी गर्दै राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





