नारायणगढ-मुग्लिन-काठमाडौं सडक राति १० बजेदेखि बन्द
काठमाडौं । नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै किसिमका सवारीसाधन आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज साँझ एक सूचना जारी गर्दै राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ । धादिङ्ग लगायतका छिमेकी जिल्लाहरु तथा यस जिल्लाका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





