नामिबिया विरुद्ध चलेन नेपालको ब्याटिङ
दुई महिनाअघि घरेलु मैदानमा भएको लिग २ को दुवै शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा फड्को मार्दै शीर्ष चारको आशा देखाएको नेपाल विदेशी भूमिका कमजोर प्रदर्शनलाई फेरि निरन्तरता दिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





