मुसिकोट नगरपालिकाबाट नापी तथा भूमि प्रशासन सेवा सञ्चालन
२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासनिक भवनबाट नापी तथा भूमि प्रशासन सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । सेवाको शुभारम्भका अवसरमा शुक्रबार नगरप्रमुख जीवन खरेलले नक्सा प्रिन्ट गरी सेवाको शुभारम्भ गरेका हुन् । सेवा सञ्चालनसँगै अब मुसिकोट नगरपालिकाका नागरिकले नापी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





