मुद्रास्फीति लक्ष्यभित्रै, विदेशी विनिमय सञ्चितिले १९ महिनाको आयात धान्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक तथा मौद्रिक लक्ष्यहरूको कार्यान्वयन स्थिति सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चालु आर्थिक वर्षका अधिकांश सूचकहरू लक्ष्यको परिधिभित्रै देखिएका छन्। सरकारले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




