मोदीलाई गाली गर्ने किशोरीले माफी माग्दै भनिन् : यो मेरो अन्तिम गल्ती हो
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आपत्तिजनक र अभद्र टिप्पणी गरेकी एक १५ वर्षीया किशोरीले भिडियो जारी गर्दै हात जोडेर माफी मागेकी छन् । उनले आफू अरूको बहकावमा परेर त्यस्तो गल्ती
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





