श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरुद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने
काठमाडौँ । सन् २०१९ को इस्टर बम विस्फोट रोक्न असफल भएको आरोपमा शुक्रबार मृत्युदण्ड तोकिएका श्रीलङ्काका दुई पूर्व उच्च सुरक्षा अधिकारीले आफ्नो सजायविरुद्ध अपिल गर्ने उनीहरूका वकिलले शनिबार बताएका छन् । पूर्व रक्षा मन्त्रालय सचिव हेमासिरी फर्नान्डो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





