कांग्रेस संस्थापन इतर पक्षले घोषणा गर्यो राष्ट्रिय भेला
६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् । उनका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





