मिटरब्याज पीडितलाई गृहमन्त्री गुरुङले सोधे- पहिलेको सरकार यसरी आउँथ्यो ?
३२ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई भेटेर वर्तमान सरकार जनताको सरकार भएको र विगतका सरकारभन्दा फरक रहेको दाबी गरेका छन्। पीडितहरूलाई बिहीबार बारा पुगेर सम्बोधन गर्दै उनले सरकार समस्या समाधान गर्न गम्भीर रहेको र शंक नगर्न आग्रह गरेका हुन्।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




