मिस्टर बिस्टले प्रेमिका थिया बोयसनसँग आइल्यान्डमा गरे विवाह
‘मिस्टरबिस्ट’का नामले चर्चित युट्युबर जिमी डोनाल्डसनले लामो समयदेखिकी प्रेमिका थिया बोयसनसँग निजी समारोहमा विवाह गरेका छन् । उनीहरूको विवाह रिचर्ड ब्रान्सनको स्वामित्वमा रहेको निजी टापु नेकर आइल्यान्डमा भएको हो । डोनाल्डसनले विवाह समारोहका तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





