‘एक्का तीन’ मा जोडिइन् कविता नेपाली
काठमाडौं । फिल्म अभिनेत्री, डान्सर तथा टिभी पर्सनालिटी कविता नेपाली आगामी फिल्म ‘एक्का तीन’मा अनुबन्धित भएकी छन् । मुख्य अभिनेत्रीको रुपमा उनलाई कास्ट गरिएको निर्देशक रुपेश तामाङले बताए । यो फिल्ममा यसअघि नै पूजा शर्मा र पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायांकनमा जाने यो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





