बलिउड गायक शानले ६ भदौमा काठमाडौंमा प्रस्तुति दिने
काठमाडौं । बलिउडका प्रसिद्ध पार्श्वगायक शान सांगीतिक प्रस्तुति दिन आउने भएका छन् । ६ भदौमा क्लब नोभामा उनी गुञ्जिने कार्यक्रम रहेको जनाइएको छ । आफ्ना सुमधुर बलिउड ट्रयाकमार्फत दर्शक तथा श्रोताको मन जित्दै आएका शानका प्रशंसक नेपालमा पनि छन् । ‘नेपाली टच’ ले कार्यक्रमको लागि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





