मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयूकेएलको तयारी
२४ असार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा केयूकेएलका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





