मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौँ । प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग आपसी समन्वय र सहकार्यलाई तिब्रता दिने भएको छ। समितिको बुधबारको बैठकले समितिले आफ्नो कार्य
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





