विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
नयाँ दिल्ली । नीट प्रश्नपत्र चुहावट प्रकरणको विरोध गर्दै तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरी कारबाही भएपछि बलिउडका कलाकारहरूले उनीहरूको समर्थनमा खुलेर आवाज उठाएका छन् । फिल्म क्षेत्रका अभिनेता, अभिनेत्री तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




