मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
आयातमा भएको उल्लेख्य वृद्धिका कारण मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षभन्दा बढी समययताकै उच्चस्तरमा पुगेको छ । विश्लेषकले सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि व्यवसायहरूले आयात बढाएको हुन सक्ने बताएका छन् । अमेरिकी वाणिज्य
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





