‘मास्टर्नी’ चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग
१ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रमा समावेश एक गीत हटाउन माग गरेको छ । ‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ । उक्त गीतले शिक्षक र शिक्षण पेशाप्रति गम्भीर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





