ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
लस एञ्जलस । काठमाडौँ, हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीका थप दुई सन्तानले आफ्नो कानुनी नामबाट ‘पिट’ थर हटाउन अदालतमा निवेदन दिएका छन् । क्यालिफोर्नियाको अदालतमा दर्ता गरिएका कागजातअनुसार २१ वर्षीया जाहारा र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





