मार्क्सलाई देवता र मार्क्सवादलाई धर्मशास्त्र नबनाऔं
प्रश्न मार्क्सवादमाथि मात्र होइन, सिङ्गो युरोपेली चिन्तन परम्परामाथि उठेको हो। प्रश्न उठाउने राजनीतिशास्त्री होइनन्, वैज्ञानिकहरू हुन्। यी वैज्ञानिकहरूले सामान्य वैचारिक परिमार्जनका कुरा गरिरहेका छैनन्, 'पाराडाइम सिफ्ट' को कुरा गर्दैछन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





