मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसद्मा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जवाफ दिने क्रममा नियमावली विपरीत अवरोध सिर्जना गरिएको भन्दै नियमापत्ति जनाएका छन्। मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा नियमावलीको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





