मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पटक–पटक राजीनामा दिने भाखा सार्दै आएको एमालेले बुधबार भने मुख्यमन्त्री कार्यालयमा राजीनामापत्र दर्ता गराएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भेट नदिएपछि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





