८१ वर्षीया रेवता भन्छिन्– यो सरकारले मेरो छोराको हत्यारा पत्ता लगाइदिन्छ भन्ने आशा छ
बुधबार रेवताले शालिकमा माल्यार्पण गरिन्। शिर निहुर्याएर ढोगिन्। आँखाबाट आँसु टप्किहाले। नजिकैको कुर्सीमा अरूको सहयोगमा बसिन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





