मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबिच मन्त्री यादवको कार्यकक्षमा आज भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





