मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
मकवानपुर । बागमती प्रदेश सरकारमा एउटा अनौठो र रोचक दृश्य देखिएको छ। बागमती प्रदेश सरकारमा अनौठो राजकीय प्रक्रिया देखिएको हो । प्रदेश सरकारकी नवनियुक्त मन्त्री उर्मिला नेपालले एउटै मन्त्रालयको जिम्मेवारी सम्हाल्न दुई फरक–फरक स्थानमा पुगेर पदबहाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





