संसदलाई सरकारले प्राथमिकता नदिँदा सुस्त कानुन निर्माण, राष्ट्रिय सभामा छैन एउटै विधेयक
संघीय संसद सचिवालयका स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन निर्माणमा हुने सैद्धान्तिक छलफलमा ध्यान नदिँदा विधेयक संसदमा आइपुग्न सकेका छैनन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





