मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?
अहिले देशभर मनसुन सक्रिय छ । लगातार वर्षा, बढ्दो आद्र्रता, तापक्रममा आउने उतारचढाव, हावामा मिसिने धुलो, ढुसीको सूक्ष्म कण र परागकणका कारण धेरै मानिसलाई श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने गर्छ । विशेषगरी दम भएका व्यक्तिका लागि मनसुनको मौसम चुनौतीपूर्ण हुनसक्छ । सामान्य अवस्थामा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





