मनसुनजन्य विपद्बारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन संसद्मा प्रस्ताव दर्ता
नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू एमाले, नेकपा र जसपा नेपालको समर्थनमा जरुरी सार्वजनिक महत्त्वको विषयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





