मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
वासिङ्टन डीसी । ह्वाइट हाउसले व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ होर्मुज खुला रहेको बताउँदै अमेरिकी सेना रणनीतिक जलमार्गबाट समुद्री यातायातको माध्यामबाट निरन्तर सामान प्रवाह सुनिश्चित गर्न तैनाथ गरिएको जनाएको छ । अमेरिकी सैन्य कारबाही बढ्दै जाँदा स्ट्रेट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





