मल लिन जाँदा भारतीय जेलमा थुनिएका नेपाली किसानलाई रिहा गर्न कांग्रेसको ध्यानाकर्षण
मल लिन जाँदा भारतीय जेलमा परेका नेपाली किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई अविलम्ब रिहाइको पहल गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




