पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
काठमाडाैँ । पश्चिम एसियामा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पुर्याएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन्। “स्थिति नियन्त्रण बाहिर जाँदैछ। यो ‘कल्पनातीत किनार’मा डगमगाइरहेको छ । क्षेत्रलाई निरन्तर फराकिलो हुँदै गएको टकरावको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




