माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौती गर्यो, एक्सबक्स डिभिजनमा ठूलो असर
आईटी कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कर्मचारीको करिब २.१ प्रतिशत हो। यस कटौतीको सबैभन्दा ठूलो मार कम्पनीको गेमिङ विभाग ‘एक्सबक्स डिभिजन’ मा पर्ने देखिएको छ। माइक्रोसफ्टकी एग्जिक्युटिव वाइस प्रेसिडेन्ट एमी कोलम्यानले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





