इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
काठमाडौँ । इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन् । सो अवसरमा उनले सबै तिरबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





