मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
काठमाडौँ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत खोटाङको व्यस्त तथा धार्मिक रूपमा महत्त्वपूर्ण जयराम–हलेसी सडक खण्ड मर्मत सम्भारका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सित्खा, रामेछापले बुधबार एक सूचना जारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





