सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





