मध्य चीनको हुबेईमा विनाशकारी आँधीबेहरी र चक्रवात, ११ जनाको मृत्यु
२४ असार, काठमाडौं । मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन्। यस प्राकृतिक विपत्तिमा परी एक जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय प्रशासनका अनुसार सोमबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





