हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव
काठमाडौँ । स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





