मधेश प्रदेश सभाको अवरोध हट्यो, विनियोजन विधेयक प्रस्तुत
२८ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारको विनियोजन विधेयक २०८३ प्रस्तुत भएको छ । प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटबारे सदन अवरुद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन । विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





