गोरखाको दरौंदी खोला मोटरेबल पुल सम्पन्न
२८ असार, गोरखा । क्रोनिक योजनाको रूपमा रहेको दरौंदी खोला मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने उक्त पुलको आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । नयाँसाघुँ नारेश्वर हुदै गोरखा जोड्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





