मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
जनकपुरधाम । एक युवक लागुऔषधको लतमा परेपछि काठमाडौँको कलेज छोड्न बाध्य भए। परिवारले लाखौँ रुपैयाँ खर्च गरेर उपचार गराए पनि उनी पटक–पटक पुरानै लतमा फर्किए। यस्ता घटना मधेस प्रदेशमा हजारौँ छन्। भारतसँग जोडिएको खुला सीमाका कारण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





